National life

माउन्टेन इनर्जीको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
512Shares
माउन्टेन इनर्जीको लाभांश घोषणा
ncell

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गरी शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सोही बमोजिम लाभांश वितरणको निर्णयलाई विद्युत नियमन आयोगको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ ।

Royal Enfield
nic asia capital

 

 

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?