National life

हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा पहिलो दिन नै ५ लाख २० हजार बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
435Shares
हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा पहिलो दिन नै ५ लाख २० हजार बढी आवेदन
ncell

काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा आज पहिलो दिन नै  मागभन्दा बढी आवेदन परेको छ। मङ्गलवार साँझसम्म ५ लाख २० हजार २६७ जना सर्वसाधारण आवेदकले ६२ लाख ६२ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो । यस आधारमा पहिलो दिनमै मागभन्दा ८.०९ गुणा बढी आवेदन परेको हो ।

Royal Enfield
nic asia capital
यो आइपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बाँडफाँट गरिसकेको छ

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?