National life

एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
461Shares
एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक नियुक्त
ncell

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सो योजनाको सेवाहरु सहज, व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र सम्पूर्ण शाखा कार्यालयमार्फत् योजनाको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एआईपी) लगायत अन्य सेवाहरु प्राप्त गर्न सकिने छ ।

एसआईपी रकम स्वतः बैंक खाताबाट भुक्तानी गर्न एनएमबि बैंकको स्ट्याण्डिङ्ग इन्स्ट्रक्सन सेवा प्रयोग गर्न सकिने क्यापिटलले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो फण्डको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल हो ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?