National life

कामना सेवा विकास बैंकका ग्राहकले मल्पी इन्टरनेशनल कलेजमा छुट पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
402Shares
कामना सेवा विकास बैंकका ग्राहकले मल्पी इन्टरनेशनल कलेजमा छुट पाउने
ncell

काठमाडौं । कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले असोज १९ गते शुक्रबार नारायणगोपालचोक चक्रपथ, काठमाडौं स्थित मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?