National life

कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
1.1kShares
कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत
ncell

काठमाडौँ । कामना सेवा विकास बैंकको बोनस शेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ।

बैंकको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८४६ दशमलव २० कित्ता बोनस शेयर शुक्रबार सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी बोनस शेयर धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?