National life

कामना सेवा विकास बैकका ग्राहकले एनएस युनिसेक्स सैलूनमा आकर्षक छुट पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
385Shares
कामना सेवा विकास बैकका ग्राहकले एनएस युनिसेक्स सैलूनमा आकर्षक छुट पाउने
ncell

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलून बीच बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सैलूनले प्रदान गर्ने सेवामा HaIrcut र Hair Straight सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?