National life
cg eloctronics

कुमारी बैंकको ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
678Shares
कुमारी बैंकको ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा
muktinatha bikash bank

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकाले सो शेय खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

३५ दिनभित्र संस्थापक शेयरधनीहरुको कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?