National life

कृषि विकास बैंकले सच्यायो प्रतिशेयर आम्दानी, यस्ताे छ नयाँ विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
495Shares
कृषि विकास बैंकले सच्यायो प्रतिशेयर आम्दानी, यस्ताे छ नयाँ विवरण
ncell

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ । बैंकले साउन २० गते प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिशेयर आम्दानीमा त्रुटि भएको भन्दै सच्चाएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको र अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २६.७० पैसा रहेको भनी सच्चाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले शनीबार प्रकाशन गरेको विवरणमा भने आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य आम्दानी प्रति शेयर १९ रुपैयाँ ८९ पैसा र आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य आम्दानी प्रति शेयर ३५ रुपैयाँ ६१ पैसा रहेको उल्लेख थियो ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?