National life

नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
466Shares
नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेको छ । बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको हाे ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।

ईच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र यो शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने छ ।

नबिल बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४७४ रूपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?