National life
cg eloctronics

नबिल बैंकले गर्याे नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
537Shares
नबिल बैंकले गर्याे नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
muktinatha bikash bank

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेकाे छ । बैंकले असोजदेखि लागू हुनेगरी ब्याजदर बढाएको हाे ।

बैंकले १ वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०.५६ प्रतिशत विन्दुले बढाएर १०.४९ बाट ११.०५ प्रतिशत पुर्‍याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै तीन महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा बैंकले १०.०५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा १०.५५ प्रतिशत ब्याज दिइने नबिल बैंकले जनाएको छ । असारसम्म सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।

everest bank

बैंकले ३ महिनादेखि ६ महिनासम्मको रेमिट्यान्स मुद्दती निक्षेपमा ११.०५, ३ महिनादेखि ६ महिनासम्मकोमा ११.५५ र १ वर्षमाथिकोमा १२.०५ प्रतिशत पुर्‍याएको छ ।

संस्थागत मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मको भए ८.५५ प्रतिशत र १ वर्षभन्दा माथिको भए ९.०५ प्रतिशत ब्याज दिने छ ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?