National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
377Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयावधिभित्र पनि शेयर खरिदको लागि कुनै आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडि बढाइने छ ।

यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?