National life

पुरानो लाभांश बुझिलिन शेयरधनीलाई एभरेष्ट बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
559Shares
पुरानो लाभांश बुझिलिन शेयरधनीलाई एभरेष्ट बैंकको आग्रह
ncell

काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको हाे ।

बैंकले आर्थिक वर्ष २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको हो ।

यस अवधिमा साधारण शेयर र अग्राधिकार शेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको शेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?