National life

यी दुई कम्पनीको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
522Shares
यी दुई कम्पनीको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर विक्रीमा रहेकाे छ । सिद्धाथ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्सको संस्थापक शेयर विक्रीमा आएको हाे ।

सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता संस्थापक शेयर विक्रीमा रहेकाे छ ।

त्यस्तै, मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर विक्रीमा रहेकाे छ ।

Royal Enfield
nic asia capital

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?