National life

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
683Shares
सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनी शुसिल थापाको शेयर बिक्रीमा ल्याएको हो । सो शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको थियो । तोकिएको समयावधिभित्र कुनै संस्थापक शेयरधनीले शेयर खरिद गर्न नचाहेपछि सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?