National life

सानिमा बैंकको बोनश शेयर मूल्य समायोजन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
477Shares
सानिमा बैंकको बोनश शेयर मूल्य समायोजन
ncell

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा सानिमा बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले यस बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज बैंकको ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य दुई सय ४७ दशमलव २४ रुपैयाँ तोकेको छ ।

नेप्सेले आइतवार कायम अन्तिम शेयर मूल्य दुई सय ६९ दशमलव ७० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?