National life
cg eloctronics

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.2kShares
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा, स्विस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ एक पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 146.97 147.57
eur (European Euro)
1 170.53 171.23
gbp (UK Pound Sterling)
1 197.51 198.31
chf (Swiss Franc)
1 188.75 189.52
aud (Australian Dollar)
1 105.30 105.73
cad (Canadian Dollar)
1 108.31 108.75
sgd (Singapore Dollar)
1 115.48 115.95
jpy (Japanese Yen)
10 9.28 9.32
cny (Chinese Yuan)
1 21.40 21.49
sar (Saudi Arabian Riyal)
1 39.16 39.32
qar (Qatari Riyal)
1 40.31 40.48
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 40.01 40.18
myr (Malaysian Ringgit)
1 37.53 37.68
krw (South Korean Won)
100 9.98 10.02
sek (Swedish Kroner)
1 16.00 16.07
dkk (Danish Kroner)
1 22.82 22.92
hkd (Hong Kong Dollar)
1 18.78 18.85
kwd (Kuwaity Dinar)
1 480.06 482.02
bhd (Bahrain Dinar)
1 389.22 390.81
omr (Omani Rial)
1 381.74 383.30

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?