National life
cg eloctronics

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
1.3kShares
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
muktinatha bikash bank

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।एभरेष्टले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १३% बोनस सेयर र करसहित ७.६८% नगद गरी कुल २०.६८% लाभांश वितरण गरेको थियो ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?