National life
cg eloctronics

कामना सेवा विकास बैंक र लुम्बिनी हस्पिटल बिच सेवा शुल्क छुट सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
566Shares
कामना सेवा विकास बैंक र लुम्बिनी हस्पिटल बिच सेवा शुल्क छुट सम्झौता
muktinatha bikash bank

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देही स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.ली.बिच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख गरिएको छ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरू सम्म पु¥याउने उद्देश्यले स्थापित उक्त लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?