National life

एनएमबि बैंकको ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
483Shares
एनएमबि बैंकको ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौ । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयर धनीको नाममा रहेको ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (वैशाख १७ गते) बाट १५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
Royal Enfield
nic asia capital

यो शेयर यस अगाडि विद्यमान संस्थापक सेयरधनीहरुले शेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?