National life

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि बैंकका कर्मचारी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
599Shares
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि बैंकका कर्मचारी पक्राउ
ncell

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मनिषा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमन्दा गौतम र दीपक विष्ट रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?