काठमाण्डौ । सानिमा बैंक लिमिटेडको एटीएम र मोबाईल बैंकिङ लगायतका वित्तीय सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आज९चैत ४ गते० बैंकको एटीएम, मोबाईल बै्रंकिङ,पीओएस र ई–कम आदि सेवाहरु बिहान ५:१५ देखि ६ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।
बैंकले यसकारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

































