National life

हिमशिखर टोल विकास संस्थालाई कामना सेवा विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
422Shares
हिमशिखर टोल विकास संस्थालाई कामना सेवा विकास बैंकद्धारा डस्टबिन हस्तान्तरण
ncell

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापा मार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

साथै हिमशिखर टोल विकास संस्थासँग हातेमालो गर्दै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख श्री मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष श्री देवराज प्रसाईको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Royal Enfield
nic asia capital
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?