National life

बैंकलाई राहत, ब्याज उठाउन थप समयसहित नयाँ व्यवस्था

राष्ट्र बैंकको संशोधनपछि वित्तीय विवरणमा ‘ग्रेस अवधि’ लागू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
898Shares
बैंकलाई राहत, ब्याज उठाउन थप समयसहित नयाँ व्यवस्था
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याज आम्दानी गणनामा सहजता दिँदै नयाँ व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकले जारी गरेको संशोधित निर्देशनअनुसार असार मसान्तसम्म पाकेको ब्याज उठाउन साउन १५ गतेसम्मको समय दिइनेछ, र सो अवधिमा संकलन गरिएको ब्याजलाई असारकै वित्तीय विवरणमा समावेश गर्न पाइनेछ।

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई वित्तीय प्रतिवेदन तयार पार्दा राहत पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै यस्तो ‘ग्रेस अवधि’ लागू गरेको हो, जसले समयमै उठ्न नसकेको ब्याजसमेत समेट्न सहज बनाउने विश्वास गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?