National life
cg eloctronics

लक्ष्मी सनराइज बैंकको सीईओ बने सुमेद भट्टराई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
398Shares
लक्ष्मी सनराइज बैंकको सीईओ बने सुमेद भट्टराई
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार उनको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
398SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?