National life

प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईँ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
677Shares
प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईँ नियुक्त
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् ।

हाल वरिष्ठ नायब सीईओका रुपमा कार्यरत प्रसाईँले माघ १६ गते मंगलबारदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन्।

कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

सीईओ भट्टराई यही माघ १६ गतेदेखि २९ गतेसम्म स्वीकृति बिदामा बस्ने हुँदा प्रसाईँलाई निमित्त सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?