National life
cg eloctronics

अमेरिकी डलरको भाउमा गिरावट अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
666Shares
अमेरिकी डलरको भाउमा गिरावट अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चैत १४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरिददर १३६.८४ रुपैयाँ र बिक्रीदर १३७.४४ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १४७.६८ रुपैयाँ र बिक्रीदर १४८.३३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.५९ रुपैयाँ र बिक्रीदर १७७.३७ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

everest bank

यता, अस्ट्रेलियन डलर एकको खरिददर ८६.५६ रुपैयाँ र बिक्रीदर ८६.९४ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.०१ रुपैयाँ र बिक्रीदर ९६।४३ रुपैयाँ रहेको छ। सिङ्गापुर डलर एकको खरिददर १०२.३१ रुपैयाँ र बिक्रीदर १०२.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.११ रुपैयाँ र बिक्रीदर ९.१५ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.84 137.44
eur (European Euro)
1 147.68 148.33
gbp (UK Pound Sterling)
1 176.59 177.37
chf (Swiss Franc)
1 154.90 155.58
aud (Australian Dollar)
1 86.56 86.94
cad (Canadian Dollar)
1 96.01 96.43
sgd (Singapore Dollar)
1 102.31 102.76
jpy (Japanese Yen)
10 9.11 9.15
cny (Chinese Yuan)
1 18.83 18.92
sar (Saudi Arabian Riyal)
1 36.48 36.64
qar (Qatari Riyal)
1 37.54 37.70
thb (Thai Baht)
1 4.03 4.05
aed (UAE Dirham)
1 37.26 37.42
myr (Malaysian Ringgit)
1 30.89 31.03
krw (South Korean Won)
100 9.35 9.39
sek (Swedish Kroner)
1 13.62 13.68
dkk (Danish Kroner)
1 19.80 19.88
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.74 445.68
bhd (Bahrain Dinar)
1 362.95 364.54
omr (Omani Rial)
1 355.45 357.01

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?