National life

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
545Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ।

आज, युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, जापानी येन १० को खरिदर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.96 137.56
eur (European Euro)
1 147.70 148.35
gbp (UK Pound Sterling)
1 177.18 177.95
chf (Swiss Franc)
1 154.98 155.66
aud (Australian Dollar)
1 86.46 86.83
cad (Canadian Dollar)
1 95.88 96.30
nic asia capital
sgd (Singapore Dollar)
1 102.26 102.71
jpy (Japanese Yen)
10 9.08 9.12
cny (Chinese Yuan)
1 18.85 18.94
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.57 37.74
thb (Thai Baht)
1 4.05 4.06
aed (UAE Dirham)
1 37.29 37.45
myr (Malaysian Ringgit)
1 30.91 31.04
krw (South Korean Won)
100 9.35 9.39
sek (Swedish Kroner)
1 13.66 13.72
dkk (Danish Kroner)
1 19.80 19.89
hkd (Hong Kong Dollar)
1 17.61 17.69
kwd (Kuwaity Dinar)
1 444.06 446.00
bhd (Bahrain Dinar)
1 363.27 364.86
omr (Omani Rial)
1 355.76 357.32

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?