National life

राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
469Shares
राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न
ncell

काठमाडौँ । राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सम्पन्न भएको हाे ।

बैठकले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूले गरेको सम्बोधन स्मरण गराउँदै बजेट निर्माण गर्दा होस या रणनीतिक योजना बनाउँदा जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री प्रचण्डले योजना निर्माण गर्दा पन्ध्रौँ योजनाको पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?