National life

अमेरिकी डलरको मूल्य बढ्यो, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
579Shares
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

अष्ट्रेलियन डलर, चिनियाँ युआन,साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिंगेट, हंङकंङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

केन्द्रीय बैंकले तय गरेको विनिमयदर अनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रय्रांक, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्धारित दर अनुसार, अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

घटेको युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ १९ पैसा, स्विस फ्रय्रांक १ को खरिददर १५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६०  पैसा निर्धारण गरिएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15








































nic asia capital








































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1135.90136.50



eur (European Euro)

1141.32141.94



gbp (UK Pound Sterling)

1170.44171.19



chf (Swiss Franc)

1151.65152.32



aud (Australian Dollar)

184.9585.33



cad (Canadian Dollar)

194.3894.80



sgd (Singapore Dollar)

1100.16100.60



jpy (Japanese Yen)

108.678.70



cny (Chinese Yuan)

118.6218.70



sar (Saudi Arabian Riyal)

136.1836.34



qar (Qatari Riyal)

137.2837.44



thb (Thai Baht)

13.973.99



aed (UAE Dirham)

137.0037.16



myr (Malaysian Ringgit)

130.2730.40



krw (South Korean Won)

1009.359.40



sek (Swedish Kroner)

112.3112.36



dkk (Danish Kroner)

118.9519.03



hkd (Hong Kong Dollar)

117.4917.57



kwd (Kuwaity Dinar)

1441.02442.97



bhd (Bahrain Dinar)

1360.19361.78



omr (Omani Rial)

1352.97354.53



यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?