National life

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
402Shares
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई
ncell

काठमाडौं । अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई नोबेल पुरस्कार घोषणा गरिएको छ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको हाे ।

श्रम बजारमा लैंगिकमा भिन्नताका प्रमुख कारणहरू उजागर गरेको भन्‍दै नोबेल पुरस्कार समितिले उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आद्ध छिन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?