National life
cg eloctronics

आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
722Shares
आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अनुसार आज पुस १४ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ५६ पैसा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०४ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १२ पैसा र खरिद दर १७१ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९५ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.56 137.16
eur (European Euro)
1 142.42 143.04
gbp (UK Pound Sterling)
1 171.37 172.12
chf (Swiss Franc)
1 151.62 152.29
aud (Australian Dollar)
1 84.85 85.22
cad (Canadian Dollar)
1 94.83 95.24
sgd (Singapore Dollar)
1 100.48 100.92
jpy (Japanese Yen)
10 8.66 8.70
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.36 36.52
qar (Qatari Riyal)
1 37.47 37.63
thb (Thai Baht)
1 4.02 4.04
aed (UAE Dirham)
1 37.18 37.34
myr (Malaysian Ringgit)
1 30.54 30.67
krw (South Korean Won)
100 9.26 9.30
sek (Swedish Kroner)
1 12.42 12.48
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.59 17.67
kwd (Kuwaity Dinar)
1 443.13 445.08
bhd (Bahrain Dinar)
1 361.89 363.48
omr (Omani Rial)
1 354.68 356.24

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?