National life

इनरुवामा विभिन्न क्षमताको तीन सवस्टेशन प्रधानमन्त्रीद्वारा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
416Shares
इनरुवामा विभिन्न क्षमताको तीन सवस्टेशन प्रधानमन्त्रीद्वारा उद्घाटन
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन्।

शुक्रवार बिहान सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० र २२०/१३/ ३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् ।  सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताएका छन् ।

‘अहिले ९८ प्रतिशत जनतामा विद्युत् पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आउँदो डेढ वर्षमा शतप्रतिशत जनताले विद्युत् पुर्‍याउने सरकारले लक्ष्य लिएका छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले सरकारले ठुला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत् बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए । ‘यसबाट समृद्धिको यात्रामा देशले एउटा खुड्किलो पार गरेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?