National life

इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
448Shares
इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त
ncell

काठमाडाैं । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् । असोज १७ गते बसेको ७९औं सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो ।

कम्पनीले उप्रेतीलाई बिहीबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यसअघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?