National life
cg eloctronics

एसबिआई बैंकको सञ्चालक तथा सीईओमा राम कुमार तिवारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
596Shares
एसबिआई बैंकको सञ्चालक तथा सीईओमा राम कुमार तिवारी नियुक्त
muktinatha bikash bank

काठमाडौँ। माघ २ गतेदेखि लागू हुने गरी नेपाल एसबिआई बैंक लिमिटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राम कुमार तिवारी नियुक्त भएका छन् ।

बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे को स्थानमा राम कुमार तिवारीलाई प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?