National life

कामना सेवा विकास बैंकले साधारण सभा बोलायो बुक क्लोज हुँदै छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
459Shares
कामना सेवा विकास बैंकले साधारण सभा बोलायो बुक क्लोज हुँदै छ ?
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले साधारणसभा डाकेको छ ।

कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको थियो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन्।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?