National life

कामना सेवा विकास बैक र The Ai-La Lounge बीच सम्झौताबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
604Shares
कामना सेवा विकास बैक र The Ai-La Lounge बीच सम्झौताबीच सम्झौता
ncell

काठमाडौँ। कामना सेवा विकास बैक र The Ai-La Lounge बीच सम्झौता भएको छ । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित The Ai-la Lounge सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट- क्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Royal Enfield
nic asia capital

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ। हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?