National life

कुमारी बैंकको २० हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
395Shares
कुमारी बैंकको २० हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell
काठमाडौैं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्।
बैंकले संस्थापक शेयर धनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको २० हजार १०८ कित्ता शेयर बिक्रीमा राखेको हो।
यो शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा दिनु पर्नेछ। साथै यो शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?