National life
cg eloctronics

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित ४ जना प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
652Shares
कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित ४ जना प्रकाउ
muktinatha bikash bank

काठमाडौँ। कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र अन्य तीन जना सञ्चालक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित अन्य सञ्चालकहरुलाई पक्राउ गरेको हो । सहकारीका पीडिट बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेका छन ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । सहकारीका सञ्चालकबाट दुई अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?