National life
cg eloctronics

ग्लोबल आइएमई बैंकको ग्राहक सेवा बन्द हुदैँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
485Shares
ग्लोबल आइएमई बैंकको ग्राहक सेवा बन्द हुदैँ
muktinatha bikash bank

काठमाडौं । ग्लोबल आइएमई बैंकको ग्लोबल कनेक्ट सेवा अवरुद्ध हुने भएको छ।

बैंकले एक सूचना जारी गर्दै ग्लोबल आइएमई बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेकोले २०८० फागुन ४ गते दिउँसो २ः३० बजेबाट केही समयको लागि अवरुद्ध हुने जानकारी दिएको हो ।

बैंकले ग्राहकहरुमा पर्न गएको असुविधाप्रति बैंकले माफी मागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

everest bank
यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?