National life

ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न: लेखापरीक्षकको नियुक्ति, लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
417Shares
ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न: लेखापरीक्षकको नियुक्ति, लाभांश पारित
ncell

काठमाडौ । ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभाले सञ्चालक समिति पनि चयन गरेको छ ।

Royal Enfield
nic asia capital
जस अन्तर्गत संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन भएका छन् ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गरेको बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?