National life
cg eloctronics

ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बिस्तार बैतडीको पाटन बजारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
611Shares
ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बिस्तार बैतडीको पाटन बजारमा
muktinatha bikash bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका ६ पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखाको उद्घाटन पाटन नगरपालिका प्रमुख गौरीसिंह रावलले गरे । नयाँ शाखाको सञ्चालनसँगै बैंकका शाखा कार्यालयको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?