National life

टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
761Shares
टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल
ncell

काठमाडौं । आईतबारका दिन तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार बन्द भएको शेयरबजारमा सोमबार भने निक्कै नै उतारचढावका बीच गिरावट आएको छ ।

आज बजार १५.४० अंकले घटेरर १९.४८ को विन्दुमा कायम हुन पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ।

आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ४६ करोड ९८ लाख ५१७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड ७७ लाख ४३ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ४ वटा वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
761SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?