National life

 नबिल बैंकको संस्थापक सेयर बिक्रीमा ३५ दिन भित्र आवेदन दिई सक्नुपर्ने 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
439Shares
 नबिल बैंकको संस्थापक सेयर बिक्रीमा ३५ दिन भित्र आवेदन दिई सक्नुपर्ने 
ncell

काठमाडौं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदको लागी पहिलो पटक भने संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य सर्वसाधरण तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रिय कार्यालय, तिनधारा, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?