National life
cg eloctronics

नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
1.1kShares
नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ । बुधवारका दिन सेयर बजारमा उच्च फराकिलो अंकको गिरावट आएको छ । उक्त दिन बजार ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा गिरावट आउँदा नेप्से परिसूचक सहित कारोबार रकममा समेत गिरावट आएको छ भने आज १३ वटै उपसूचकहरू राताम्य भएको छ । आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ५२ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।  कारोबार रकमको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख ८२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?