National life

नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
558Shares
नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत
ncell

काठमाडौं । नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको छ। लघुवित्तको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्काशन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?