National life
cg eloctronics

पुस २ गतेका लागि एशियन हाइड्रोपावरले बोलायो साधारणसभा, यी हुन एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
735Shares
पुस २ गतेका लागि एशियन हाइड्रोपावरले बोलायो साधारणसभा, यी हुन एजेण्डा
muktinatha bikash bank

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारणसभा बोलाएको छ । पुस २ गते मंगलबारका लागि कम्पनीले सभा बोलाएको हो ।

कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको छ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी भने कुनै पनि प्रस्ताव समावेश गरेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभाका लागि गत आर्थिक वर्ष ९आव० २०८०/८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?