National life

पुस २ गतेका लागि सामलिङ्ग पावरले डाक्यो वार्षिक सभा,लाभांश के गर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
1.2kShares
पुस २ गतेका लागि सामलिङ्ग पावरले डाक्यो वार्षिक सभा,लाभांश के गर्ला ?
ncell

काठमाडौं। सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते मंगलबारका लागि आफ्नो छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

मंसिर ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि बस्ने निर्णय गरेको छ ।

सभाका लागि लाभांश सम्बन्धी भने कुनै पनि प्रस्ताव समावेश छैन। सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पुस २ गतेका लागि सामलिङ्ग पावरले डाक्यो वार्षिक सभा,लाभांश के गर्ला ? | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस