National life

प्रभु बैंकको साधारण सभा सम्पन्न, लेखापरीक्षक नियुक्ती प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
492Shares
प्रभु बैंकको साधारण सभा सम्पन्न, लेखापरीक्षक नियुक्ती प्रस्ताव पारित
ncell

काठमाडौँ। वैशाख २० गते बिहीबारका दिन प्रभु बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा उक्त साधरणसभा सम्पन्न भएको हो। बैंकले लाभांश प्रस्ताव बिना नै सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरेको छ ।

Royal Enfield
nic asia capital

साथै सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको हो । उक्त २२औँ वार्षिक साधारण सभामा विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?