National life
cg eloctronics

बाढी पहिरो प्रभावितलाई पहिलो किस्ता तत्काल उपलब्ध गराउने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
671Shares
बाढी पहिरो प्रभावितलाई पहिलो किस्ता तत्काल उपलब्ध गराउने सरकारको निर्णय
muktinatha bikash bank

काठमाडौँ। बाढी पहिरो प्रभावितलाई सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले भनेका छन्। अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउने र यसबारे पछि निर्णय गरिने बताए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?