National life

बिनोद आत्रेय सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
373Shares
बिनोद आत्रेय सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त
ncell

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा.बिनोद आत्रेय नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले आत्रेयलाई सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, बैंकका सञ्चालक रमेश राज आर्यालले दिएको राजिनामा स्वीकृत भएको छ ।

Royal Enfield
nic asia capital

बैंकको पुस १२ गते बसेको सञ्चालक समितिले उनको राजिनामा स्वीकृत गरेको हो । रमेश राज आर्यालको राजिनामा स्वीकृत भएसंगै डा. आत्रेय लाई नियुक्त गरिएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
373SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?